प्रधानमन्त्री दाहाल मुस्ताङमा (फोटो फिचर)
जोमसोम । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' मुस्ताङ आएका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत प्रधानमन्त्री दाहाल बुधबार बिहानै जोमसोम विमानस्थलमा ओर्लिएका हुन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रियामा सहभागी प्रधानमन्त्री दाहाल आएका हुन् । उनी बिहानै हेलीमार्फत कोरला नाका भ्रमण गरेर अहिले अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन् ।
प्रधानमन्त्री दाहाल आज नै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया