परराष्ट्रमन्त्री साउदको अमेरिका भ्रमण स्वीकृत
काठमाडौं - सरकारले परराष्ट्रमन्त्री एनपी साउदको अमेरिकाको भ्रमण स्वीकृत गरेको छ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले परराष्ट्रमन्त्रीको कात्तिक ८ गतेदेखि १६ गतेसम्म हुने भनिएको अमेरिकाको भ्रमण स्वीकृत भएको जानकारी दिइन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया