राजनीति

दुर्गा प्रसाईंका समर्थकमाथि लाठीचार्ज

इकागज |
मंसिर ७, २०८० बिहीबार १४:४९ बजे

काठमाडौँ - व्यवसायी दुर्गा प्रसाईंका समर्थकले निषेधित क्षेत्रमा जान खोजेपछि प्रहरीले लाठीचार्ज गरेको छ । बल्खुको कार्यक्रम सकिएपछि माइतीघर जाने भन्दै प्रदर्शनकारी हिँडेपछि तितरवितर पार्न प्रहरीले लाठीचार्ज गरेको हो । लाठीचार्जपछि प्रदर्शनकारीहरू भागाभाग भएका छन् ।

यसअघि उनीहरुलाई रोक्न प्रदर्शनकारीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । 



Author

थप समाचार
x