राजनीति

लघुवित्त र सहकारीको ऋण मिनाहाको माग गर्दैआम जनता पार्टीको प्रदर्शन

इकागज |
मंसिर २०, २०८० बुधबार १६:५६ बजे

जनकपुरधाम - आम जनता पार्टीले बैंक क्षेत्रसँग सम्बन्धित विभिन्न माग राखेर प्रदर्शन गरेको छ । ​

जनकपुरधाममा उसले बुधबार गरेको हो ।  बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त र सहकारीहरूको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने तथा किसानहरूलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने उसका माग छन् । यदि माग पूरा नभए मधेश प्रदेश बन्द गर्ने चेतावनीसमेत दिइएको छ । 



Author

थप समाचार
x