सर्वोच्चका मुख्य रजिष्ट्रार कुँवर र रजिष्ट्रार पौडेल न्यायाधीशमा सिफारिस
काठमाडौँ- सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेलको नाम उच्च अदालतको न्यायाधीश सिफारिस गरिएको छ ।
आइतबार बसेको न्यायपरिषद् बैठकले कुँवर र पौडेल नाम उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखरामा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया