सामान्य प्रशासनमन्त्री अनिता देवी पक्राउ
काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी पक्राउ परेकी छन् । ‘राष्ट्रिय धोती दिवस’ भन्दै निकालिएको र्याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गर्न खोजेपछि उनलाई पक्राउ गरिएको हो ।
त्यस्तै जनमत पार्टी अध्यक्ष सिके राउत पनि पक्राउ परेका छन् । उनीहरूसहित ५३ जना पक्राउ परेका छन् ।
नियन्त्रणमा लिएकाहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया