राजनीति

राजनीतिक दलहरूलाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन [पूर्णपाठ]

इकागज |
फागुन ३, २०८० बिहीबार १६:४३ बजे

काठमाडौँ- निर्वाचन आयोगले राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको छ ।

बिहीबार बसेको आयोगको बैठकले निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको हो । 


राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम पार्टी कमिटी, पद, पदाधिकारी हेरफेर, सदस्यता लगायतका विषयमा निर्देशन दिएको आयोगका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए । 

भुसालले जारी गरेको निर्देशनको पूर्णपाठ:


Author

थप समाचार
x