ललिता निवास प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीले पाए सफाइ
काठमाडौँ- ललिता निवास प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीले सफाइ पाएका छन् ।
विशेष अदालत, काठमाडौँका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले पूर्व मन्त्री जोशीलाई सफाइ दिएको हो । उनीसँगै पूर्व सचिव दिनेश अधिकारीले पनि सफाइ पाएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया