यस्तो छ ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको फैसला [पूर्णपाठ]
काठमाडौँ- ललिता निवास प्रकरणमा मुख्य अभियुक्त कलाधर देउजासहित १२ जनालाई दोषी ठहर गरेको छ ।
विशेष अदालतले २३ दिन लगातार ललिता निवास प्रकरण सम्बन्धमा सुनुवाइ गरी आज अन्तिम फैसला सुनाएको हो ।
१२ जनालाई ७५ लाख रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय तोकिएको छ ।
फैसलाको पूर्णपाठ:
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया