काँग्रेसले माग्यो 'सहकारी ठग' गृहमन्त्रीको राजीनामा
फाइल फोटो
काठमाडौँ - नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्न रहेका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा आज बोल्दै नेपाली काँग्रेसका अजय चौरासियाले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका हुन् ।
उनले भने, 'सडकमा सहकारी पीडित, सरकारमा सहकारी ठगी गर्ने गृहमन्त्री म तुरुन्त सभामुखमार्फत लामिछानेको राजीनामा माग गर्दछु ।' लामिछानेलाई सहकारी ठगीको आरोप लागेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया