काँग्रेस नेता दीपक खड्काकाे कम्पनीसँगकाे सम्झौता विवरण उपलब्ध गराउन खेलकुद मन्त्रालयको स्काउटलाई पत्र
फाइल फोटो
काठमाडौँ - युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटलाई पत्र लेखेर खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग भएको सम्झौताको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
बुधबार मन्त्रालयका उपसचिव लेखनाथ न्यौपानेले पत्र लेख्दै खड्का ल्याण्ड डेभलपमेन्टसँग भएको सम्झौताको पूर्ण विवरण पठाउन नेपाल स्काउटलाई निर्देशन दिएका हुन् ।
खड्का ल्याण्ड डेभलपमेन्ट प्रालि नेपाली कांग्रेसका सांसद दीपक खड्काको कम्पनी हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया