बझाङमा कांग्रेस अघिअघि एमाले पछिपछि, कसले कति ल्याए मत ?
काठमाडौँ- प्रदेश सभाको बझाङ–१ (क) को मतगणनामा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । सुरुवाती मत गणनामा नेकपा एमालेले दोब्बर मतसहित अग्रता बनाएकोमा सोमबार बिहानदेखि कांग्रेसले अग्रता लिएको हो
कांग्रेसका अभिषेक सिंहले ८४०६ मत पाउँदा एमालेका दमनबहादुर भण्डारीले ८१६५ मतसहित पाएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका जनक बुढाले ३११३ मत पाएका छन् । एकीकृत समाजवादीका दिलबहादुर सिंहले २२६६ मत पाएका छन् । हाल मत गणना जारी छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया