राजनीति

बागमती प्रदेश

प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज

इकागज |
असार १, २०७८ मंगलबार १७:४२ बजे

हेटौंडाः बागमती प्रदेशको साविक प्रदेश पूर्वाधार कार्यक्रम खारेज गरिएको छ । आर्थिक मन्त्री कैलाश ढुंगेलले आगामी वर्षको बजेट प्रंस्तुत गर्दे त्यसलाई खारेजी गरी कोभिड–१९ को न्यूनिकरणलाई गर्दै जनताको स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यसहित प्रदेश पूर्वाधार स्वास्थ्य प्रवर्धन तथा कोभिड पुनस्थापना साझेदारी कार्यक्रम संचालन गर्ने बताए । यसको लागि २ अर्ब ४२ करोड विनियोजन गरेको उनले बताए ।



Author

थप समाचार
x