राजनीति

चरिकोट अस्पताललाई पशुपति चौलागाईं स्मृति अस्पताल नामाकरण गरिने

इकागज |
असार १, २०७८ मंगलबार १७:४४ बजे

हेटौंडाः कोभिडको कारण निधन भएका बागमती प्रदेश सांसद पशुपति चौलागाईको सम्मान स्वरुप दोलाखाको चरिकोट अस्पताललाई 'पशुपति चौलागाई स्मृति अस्पताल' नामाकरण गरिने भएको छ । अस्पताललाई सोही अनुसार सुविधा सम्पन्न बनाउन आवश्यक बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए ।



Author

थप समाचार
x