मन्त्री यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
फाइल फाेटाे
काठमाडौं - प्रधानमन्त्रीले उपेन्द्र यादवलाई उपप्रधान एवम् स्वास्थ्य मन्त्रीबाट राजीनामा दिन निर्देशन दिएका छन्।
माओवादीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता गरे लगत्तै प्रचण्डको सचिवालयले उपप्रधान एवं स्वास्थ्यमन्त्री पदबाट राजीनामा दिन सन्देश दिएको हो।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया