राजनीति

ठूला सरकारी अस्पतालमा जनशक्ति थप्‍ने स्वास्थ्यमन्त्री यादवको प्रतिबद्धता

इकागज |
बैशाख ३१, २०८१ सोमबार २०:३७ बजे

काठमाडौँ- नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पदभार ग्रहण गर्दै ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने निर्णय गरेका छन् । शीतल निवासमा पदभार ग्रहणलगत्तै मन्त्री यादवले रामशाहपथ पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभारका क्रममा उनलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए । प्रधानमन्त्री यादवले नवगठित दल जसपालाई समेटेर आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।



Author

थप समाचार
x