राजनीति

यी हुन् संसदीय छानबिन समितिले उल्लेख गरेको २९ सहकारी

इकागज |
जेठ १५, २०८१ मंगलबार १४:३२ बजे

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो लागेको छ । मंगलबार दिउँसो बसेको कार्यदलको बैठकले संसदीय समितिको ४ बुँदे टीओआर टुंगो लगाएको हो ।

समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने, समस्याग्रस्त सहकारीका विषय हेर्ने, गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्तिमाथि छानबिन गर्ने र गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्ने विषय उल्लेख छ ।


उक्त सहमतिमा समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका ३९ वटा सहकारी संस्थाहरूको नाम उल्लेख गरिएको छ ।

समस्याग्रस्त र सार्वजनिकरुपमा प्रश्न उठेका सहकारी संस्थाहरुको नाम

१. ओरेण्टल को–अपरेटिभ लिमिटेड

२. स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ

३. प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ

४. प्रभु बचत तथा ऋण सहकारी संस्था

५. कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ

६. कन्जुमर बचत तथा ऋण सहकारी संस्था

७. कुवेर बचत तथा ऋण सहकारी संस्था

८. चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ

९. भेगास बचत तथा ऋण सहकारी संस्था

१०. स्ट्याण्डर्ड मल्टिप्रपोज को–अपरेटिभ लिमिटेड

११. सोसाइटल बचत तथा ऋण सहकारी संस्था

१२. लु:निभा बहुउद्देश्यीय सहकारी संस्था

१३. पशुपति सेभिङ क्रेडिट को–अपरेटिभ लिमिटेड

१४. शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

१५. तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड

१६. हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड

१७. कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था

१८. कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड

१९. लालीगुरास बहुउद्देश्यीय सहकारी संस्था

२०. गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अनुसूचि

२१. आईडियल यमुना बहुउद्देश्यी संस्था

२२. ईमेज बचत तथा ऋण सहकारी संस्था लि

२३. सहारा बचत तथा ऋण सहकारी,

२४. समानता वचत तथा ऋण सहकारी

२५. सानो पाइला वचत तथा ऋण सहकारी

२६. सुप्रिम बचत तथा ऋण सहकारी,

२७. सूर्यदर्शन बचत तथा ऋण सहकारी

२८. सुमेरू बचत तथा ऋण सहकारी

२९. स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी

र, यो पनि


Author

थप समाचार
x