मन्त्रिपरिषदबाट बजेट पारित
काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउँदै छ ।
प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको छ । हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ ।
संघीय संसदको बैठकमा अर्थमन्त्री वर्षमान पुनले अब केहीबेरमा बजेट प्रस्तुत गर्दै छन् ।
संयुक्त बैठकपछि आजै दुवै सदनका बेग्लाबेग्लै बैठक बस्नेछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया