राजनीति

गण्डकी प्रदेशमा फ्लोर क्रस गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

इकागज |
जेठ २८, २०८१ सोमबार १९:२१ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन टुट्ने हल्ला फैलाएको भन्दै अहिलेको गठबन्धन पूरा अवधि चल्ने बताएका छन् ।

छिमेकी मित्रराष्ट्र भारतको दुई दिवसीय औपचारिक भ्रमण सकेर स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ​उनले संसद् विघटनका विषयमा केपी ओलीले दिएको अभिव्यक्ति पुरानै धारणा रहेको भन्दै यसले समीकरणमा कुनै फरक नपर्ने उल्लेख गरे ।


यस्तै प्रचण्डले गण्डकी प्रदेशमा फ्लोर क्रस गर्नेलाई कारबाही गर्ने बताए ।


Author

थप समाचार
x