राजनीति

संवैधानिक परिषदको बैठक : निर्वाचन आयुक्तमा प्रधान सिफारिस

इकागज |
असार २, २०८१ आइतबार २०:२२ बजे

काठमाडौँ- संवैधानिक परिषदले निर्वाचन आयुक्तमा कृष्णमान प्रधानलाई सिफारिस गरेको छ ।

आइतबार बसेको संवैधानिक परिषदको बैठकले निर्वाचन आयुक्तमा प्रधानलाई सिफारिस गरेको हो ।


संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइ पछि मात्रै नियुक्ति हुनेछ । संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिको संसदीय सुनुवाइ पश्चात नियुक्त हुने व्यवस्था छ । 


Author

थप समाचार
x