राजनीति

एमालेले बोलायो सचिवालय बैठक

इकागज |
असार १८, २०८१ मंगलबार ९:२७ बजे

फाइल तस्बिर

काठमाडौँ । विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक बस्दैछ । 

आज दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।


उनले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाएको बताए ।


Author

थप समाचार
x