प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्वीप
फाइल तस्बिर
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई यही असार २८ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्नह्वीप जारी गरेको छ ।
एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला आज सो ह्वीप जारी गरेका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया