महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा
काठमाडौँ- महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले राजीनामा दिएका छन् ।
पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिएका हुन् । उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया