राजनीति

यस्तो छ पोखरा महानगरको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

इकागज |
असार ९, २०७८ बुधबार १५:२१ बजे

काठमाडौँ : पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगर प्रमुख मानबहादुर जीसीले आज (बुधबार) नीति तथा कार्यक्रम पेश गरेका हुन् । महानगरले आगामी वर्ष यसअघिकै कार्यक्रमलाई निरन्तरता दिएको नीति तथा कार्यक्रममा उल्लेख छ । 

साथै उनले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउन पर्यटकीय ब्रान्डिङ र बजारीकरण गरिने योजना महानगरको रहेको सुनाए ।  



Author

थप समाचार
x