राजनीति

प्रधानमन्त्रीद्वारा राष्ट्रसंघको महासभामा भाग लिने विषयमा सदनलाई जानकारी

इकागज |
भदौ ३१, २०८१ सोमबार १४:४० बजे

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूले भाग लिने विषयमा आज प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।

महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्वसहित प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रसंघमा आफूले उठाउने विषयमा पनि बैठकलाई जानकारी दिँदै छन् ।
 



Author

थप समाचार
x