प्रधानमन्त्री ओलीका निजी वकिलको बहस सुरु
फाइल फोटो
काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सरकारी वकिलको बहस सकिएको छ । केही दिन यता सरकारी वकिलले बहस सुरु गरेका थिए । बुधबार सरकारी वकिलको बहस सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलको बहस सुरु भएको हो ।
ओलीका निजी वकिल वरिष्ठ अधिवक्ता सुशिलकुमार पन्तले बहस सुरु गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया