राजनीति

चितवन जिल्ला अदालतमा उपस्थित भए रवि लामिछाने

इकागज |
माघ २३, २०८१ बुधबार १०:४० बजे

फाइल तस्बिर

काठमाडौँ- पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । बुधबार कार्यालय खुलेलगत्तै लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका हुन् ।

लामिछानेविरूद्ध मंगलबार जिल्ला अदालतमा सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुद्दा दर्ता भएको थियो ।



Author

थप समाचार
x