प्रेस चौतारी सल्यानमा नयाँ नेतृत्व
सांकेतिक फोटो
काठमाडौं - प्रेस चौतारी नेपाल सल्यानको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । अधिवेशनले भुमप्रकाश भण्डारीलाई अध्यक्ष चुनेको छ ।
त्यस्तै उपाध्यक्षमा बामदेव केसी र सचिवमा चूडामणि पिएम र कोषाध्यक्षमा कूलबहादुर रेउले चुनिएका छन् ।
सदस्यहरूमा क्रमशः धनेश बुढाथोकी, रुपलाल गिरी, पोखरसिंह वली र पूर्णिमा डिसी निर्वाचित भए भने केन्द्रीय प्रतिनिधिमा शंकर केसी र शिवा डाँगी निर्वाचित भएको जनाइएको छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया