राजनीति

अदालतको फैसलापछि चुनाव तालिका रद्द

इकागज |
असार ३०, २०७८ बुधबार १६:४ बजे

काठमाडौँ :    निर्वाचन आयोगले निर्वाचन कार्यतालिका रद्द भएको छ । सर्वोच्च अदालतबाट सोमबार प्रतिनिधि सभा पुनःस्थापना गर्न भएको आदेशपछि तालिका रद्द गरेको हो ।  कात्तिक २६ गते शुक्रबारका दिन पहिलो चरणमा र मंसिर ३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने कार्यतालिका तय भएको थियो । 

प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आयोगबाट असार २१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको जानकारी दिएको छ ।



Author

थप समाचार
x