राजनीति

लुम्बिनीका मुख्य न्यायाधिवक्ता ठाकुरद्वारा राजीनामा

इकागज |
साउन २७, २०७८ बुधबार १६:६ बजे

बुटवल – राजिनमा दिएका मुख्यमन्त्री शंकर पोख्रेलको सरकारका मुख्यन्यायधिवक्ता ठाकुर कुमार डिसीले पदवाट राजीनामा दिएका छन् । 

उनले मुख्यमन्त्रीको राजिनामासँगै आफ्नो पदबाट राजीनामा पत्र बुझाएका हुन् । मुख्यमन्त्रीमार्फत उनले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा पत्र बुझाएका हुन् । उनको राजीनामा पनि स्वीकृत भएको मुख्यमन्त्री कार्यालयका प्रवक्ता चिरञ्जीवि पौडेलले बताए । 



Author

थप समाचार
x