राजनीति

अफ्ताव आलमको मुद्दा हेर्न नमिल्नेमा

इकागज |
साउन २९, २०७८ शुक्रबार १२:३९ बजे

काठमाडौँ -  नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मत अफ्ताव आलमको मुद्दा सर्वाेच्च अदालतले हेर्न नमिल्नेमा राखेको छ । न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ हुने भनिएको आलमको मुद्दा सर्वाेच्चले हेर्न नमिल्नेमा राखेको हो ।   

आलमविरुद्ध विस्फोटक पदार्थ बम प्रयोग गरी ज्यान मारेको अभियोगमा मुद्दा चलिरहेको छ ।    



Author

थप समाचार
x