राजनीति

बागमतीमा पाण्डे र खनाल मन्त्रीमा नियुक्त

इकागज |
भदौ २, २०७८ बुधबार २२:५ बजे

काठमाडौँ - बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दुई मन्त्री नियुक्त गरेकी छन् । मुख्यमन्त्रीको शपथ लिएलगत्तै शाक्यले आन्तरिक मामिला तथा भौतिक पूर्वाधारमन्त्रीमा  केशव पाण्डे र सामाजिक विकास मन्त्रीमा कृष्ण खनाललाई नियुक्त गरेकी हुन् ।

उनीहरुको अहिले केहीबेरमा सपथ हुँदैछ । माधव नेपाल गुट छाडेर एमाले अध्यक्ष केपी शर्मा ओली गुटमा लागेपछि शाक्य मुख्यमन्त्री बनेकी हुन् । 



Author

थप समाचार
x