राजनीति

समग्र महिलाका समस्या समाधान गर्छु : मन्त्री रेग्मी

इकागज |
असोज २२, २०७८ शुक्रबार २१:१६ बजे

काठमाडौँ - नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले समग्र महिलाका समस्या पहिचान गरि समाधान गर्ने बताएका छन् । शुक्रबार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीका रुपमा पदभार ग्रहण गर्दै उनले महिलाकै क्षेत्रमा लामो समय काम गरेकाले यस मन्त्रालयमा आएको बताएका हुन् ।

उनले जेष्ठ नागरिकका सस्या समाधान गर्न र दुरदराजमा रहेका बालकालिकाको अवस्थालाई सामान्यकरण गर्न आफुले पहल गर्ने बताए । उनले आफु महिला भएका कारणले मात्रै नभएर महिलाका समस्या बढि हुने भएकाले महिलाका समस्यामा बढि केन्द्रित हुने बताए । 
 



Author

थप समाचार
x