माओवादीले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत नदिने
हेटौंडा - बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई नेकपा माओवादीले विश्वासको मत नदिने भएको छ । माओवादी संसदीय दलको नेता शाकिलराम जम्मकट्टेलले व्यक्तिगत रुपमा मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिनुपर्ने भए पनि प्रतिगमको पार्टीमा उभिएकोले मत दिन नसक्ने बताए ।
उनले विश्वासको मत लिने प्रक्रियामाथिको छलफलमा भाग लिँदै प्रक्रियामा नगएर राजनीतिमा दिएर मुख्यमन्त्री शाक्यले मार्गप्रशस्त गर्नुपर्ने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया