प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमन खोजेपछि न्यायाधीशहरूले बनाए वार्ता समिति
फाइल तस्बिर
काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग वार्ता गर्नका लागि न्यायाधीशहरुले समिति बनाएका छन् । सर्वाेच्चका एक न्यायाधीशकाअनुसार तीन न्यायाधीश सदस्य रहने गरी समिति बनेको र उक्त समितिले प्रधानन्यायाधीशसँग वार्ता गर्नेछ । ‘प्रधानन्यायाधीशले ‘ग्रेसफुल इग्जिट’ खोजेपछि छलफलका लागि समिति बनेको छ’ ती न्यायाधीशले इकागजसँग भने ।
प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमन खोजेको सन्देश पठाएपछि न्यायाधीशहरुले आन्तरिक छलफललाई पनि तीव्रता दिएका छन् ।
प्रधानन्यायाधीशले सरकारमा भाग खोजेको भन्दै न्यायाधीश, नेपाल बारलगायत न्यायाधीशले राजीनामा दिनुपर्ने बताउँदै आन्दोलनमा उत्रिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया