बागमतीमा मन्त्रिपरिषद् विस्तार
जमकट्टेल आर्थिक र लामा स्वास्थ्यमन्त्री
हेटौँडा – बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । आज भएको मन्त्रिपरिषद् विस्तारमा सालिकराम जम्कट्टेल आर्थिक मामिला तथा योजना मन्त्री र निमा लामा स्वास्थ्य मन्त्री नियुक्त भएका हुन् । उनीहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरिसकेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया