राजनीति

थापाले सार्वजनिक गरे अवधारणा पत्र

कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै गगन थापाले भने - समुन्नत नेपाल,सम्मानित नेपाली (पूर्ण पाठसहित)

इकागज |
मंसिर २३, २०७८ बिहीबार १७:१५ बजे

काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उममेदवारी दिने घोषणा गरेका छन् । आज एक अवधारणा पत्र सार्वजनिक गर्दै थापाले महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन कार्यक्रम भोलि शुक्रबार काठमाडौँमा हुँदैछ ।  थापाले समुन्नत नेपाल, सम्मानित नेपाली नारासहित कांग्रेस रुपान्तरणको प्रस्ताव पनि आफ्नो अवधारणा पत्रमा समावेश गरेका छन् ।   



Author

थप समाचार
x