राजनीति

मतपत्र नहुनु, अभाव हुनु सामान्य कुरा हाेइन : गगन थापा

इकागज |
मंसिर २८, २०७८ मंगलबार ०:३ बजे

काठमाडौँ – नेपाली कांग्रेसका १४औँ महाधिवेशनका महामन्त्री पदका उम्मेदवार गगनकुमार थापाले प्राविधिक काममा समस्या हुँदा महाधिवेशन नै खल्लो भएको प्रतिक्रिया दिएका छन् । 
‘मतदानमा ढिलाइ, मतपत्र अपुग हुनु, घन्टौं लाइनमा राखेर मतपत्र नआएको भन्नू, पटक–पटक मतपत्र सकिएर निर्वाचन रोकिनु राम्रो भएन’ थापाले भने । 
 



Author

थप समाचार
x