राजनीति

एमालेले गर्‍यो राष्ट्रिय सभाका दुई उम्मेदवार परिवर्तन

इकागज |
पुस १९, २०७८ सोमबार १९:२९ बजे

काठमाडौँ – नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि यसअघि सार्वजनिक १९ उम्मेदवारमध्ये २ जना परिवर्तन गरेको छ ।  जसअनुसार प्रदेश १ खुला र गण्डकी दलिततर्फका उम्मेदवार परिवर्तन भएका हुन् ।  
 
एमालेले प्रदेश ‍‍ १ मा देवराज घिमिरेको ठाउँमा स्थायी कमिटी सदस्य गुरु बराल र गण्डकीमा गोविन्द  नेपालीको ठाउँमा अर्जुनकुमार सुनामलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यो पनि  


एमालेले पनि टुंग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि १९ उम्मेदवार (सूचीसहित)

 


Author

थप समाचार
x