कांग्रेस नेता महतलाई पनि कोभिड संक्रमण
फाइल तस्बिर
काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतलाई कोभिड संक्रमण भएको छ । महतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोभिड संक्रमण पुष्टि भएको र आफ्नो सम्पर्कमा आएकालाई सतर्कता अपनाउन भनेका छन् । महतले आफू घरमै आइसोलेसनमा बसेको पनि बताएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया