'काेभिड नियन्त्रण तथा रोकथामका लागि खोप अभियानलाई तीव्रता दिनुपर्ने'
काठमाडाैँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काेभिड नियन्त्रण तथा रोकथामका लागि खोप अभियानलाई तीव्रता दिनुपर्ने बताएका छन् ।
मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा बिद्यार्थीहरुका लागि लक्षित खोप अभियानको निरिक्षण गर्दै नेता सिंहले अहिले खोपको विकल्प नभएको भन्दै खोप अभियानलाई तीव्रता दिनुपर्ने बताए ।
उनले अहिलेको अवस्थामा खोप कार्यक्रमलाई अझै प्रभावकारी र ब्यवस्थित गर्न समेत धारणा राखे । काेभिड विरुद्धको खोपमा सहभागी हुन उनले विद्यार्थीहरुलाई आग्रह पनि गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया