सामान्य प्रशासनमन्त्री श्रेष्ठलाई काेभिड पुष्टि
काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई काेभिड पुष्टि भएको छ ।
स्वास्थ्यमा समस्या आएपछि गरिएको परीक्षणका क्रममा उनमा काेभिड पुष्टि भएको हो ।
काेभिड संक्रमण भएसँगै मन्त्री श्रेष्ठ होम आइसोलेसनमा रहेको उनको सचिवालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया