एमसीसी टेबल गर्ने निर्णयमा माओवादीको लिखित असहमति
काठमाडौं– नेकपा माओवादी केन्द्रका ३ नेताले एमसीसी टेबल गर्ने निर्णयमा असहमति जनाएका छन् । पार्टीका प्रमुख सचेतक देव गुरुङसहित तीन सांसदले असहमति जनाएका हुन् ।
उनीहरुले सभामुख अग्नि सापकोटालाई पत्र लेखेर एमसीसी टेबल गर्ने निर्णयमा असहमति जनाए ।
असहमति जनाउनेमा प्रमुख सचेतक देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्ती रहेका छन् । उनीहरुले सभामुखलाई संयुक्त पत्र लेख्दै एमसीसी टेबुल गर्ने विषयमा असहमति जनाएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया