राजनीति

देउवासँगको छलफलका लागि ओली बालुवाटार जाँदै

इकागज |
फागुन १२, २०७८ बिहीबार १८:५५ बजे

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुने भएको छ ।  नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले अब आफूहरु बालुवाटार जान लागेको जानकारी दिए । यसअघि आजै दिउँसो देउवा र ओलीबीच छलफल भएको थियो । 

देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गरेको थियो । 



Author

थप समाचार
x