अर्यालको बहसबाट सुरु भयो बिहीबारको इजलास
काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि बिहीबारको बहस सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको संवैधानिक इजलासमा अधिवक्ता ओमप्रकाश अर्यालले बहस सुरु गरेका छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दर्ता भएका दर्जन बढी रिटमाथि गएको आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको हो । बहसका लागि साढे ३ सय जना कानुन व्यवसायीले नाम टिपाए पनि अहिलेसम्म १५ जना अधिवक्ताले मात्रै बहस सकेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया