राजनीति

तस्बिरमा हेर्नुहोस् दाहाल-नेपाल समूहको शक्ति प्रदर्शन (फोटो फिचर‌)

सुजल बज्राचार्य |
माघ २८, २०७७ बुधबार १२:४९ बजे

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गरिरहेको छ । प्रतिनिधि सभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत दाहाल-नेपाल समूहले काठमाडौँमा शक्ति प्रदर्शन गरेको जनाएको छ ।



Author

थप समाचार
x