राजनीति

दाहाल-नेपाल समूहले छान्‍यो ६८ जिल्लामा नयाँ नेतृत्व, कुन जिल्‍लामा को ? (सूचीसहित)

इकागज |
फागुन १०, २०७७ सोमबार १३:२ बजे

काठमाडौँ : नेकपाको दाहाल-नेपाल समूहले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ । सोमबार ६८ जिल्लामा अध्यक्ष र सचिव चयन गरेको हो ।

जसमा पुष्‍पकमल दाहाल समूहले ३५ जिल्ला र माधवकुमार नेपाल समूहले ३३ जिल्लामा नेतृत्व लिएका छन् । दाहाल समूहले  ९ बुँदे मापदण्ड बनाएको थियो । जसमा करिब आधा-आधा गर्ने सहमति गरेका थिए ।


प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए । त्यसपछि एक समूहले अर्को समूहलाई हटाएर नेतृत्व लिने प्रक्रिया चलिरहेको छ ।

यस्तो छ सूची


Author

थप समाचार
x