राजनीति

नेकपाको लुम्बिनी प्रदेश कार्यालयमा एमालेको बोर्ड

इकागज |
फागुन २५, २०७७ मंगलबार १९:६ बजे

बुटवल : सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपा खारेज गरी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि दुवै पक्षले आफ्नो बोर्ड टाँग्‍न सुरू गरेक छन्।
 
सोही क्रममा यसअघि बुटवलस्थित नेकपाको लुम्बिनी प्रदेश कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड झुण्ड्याइएको छ। बुटवल वडा नं. ८ सुख्खानगरस्थित यसअघि नेकपा प्रदेश कार्यालयको रूपमा सञ्‍चालन गरिएको थियो ।



Author

थप समाचार
x