एमालेले फिर्ता लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन
काठमाडौँ : नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको एमाले कर्णालीका प्रमुख सचेतक गुलाबजंग शाहीले जानकारी दिए । उनकाअनुसार संसदीय दलको बैठकले एमालेको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया