राजनीति

एमालेले टुंग्यायो ९ उपमहानगरपालिकाकाे उम्मेदवार, काे कहाँ ? (नामसहित)

इकागज |
बैशाख १०, २०७९ शनिबार २१:४५ बजे

काठमाडाैँ – एमालेले ९ वटा उपमहानरको पनि उम्मेदवार टुंग्याएको छ ।

आज बसेको सचिवालय बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।


बैठकमा सहभागी एक नेताका अनुसार जनकपुर र जितपुर सिमराको प्रमुख र उपप्रमुखकै उम्मेदवार तोकिएको छैन भने कलैयाको उपप्रमुखको उम्मेदवार तोक्न बाँकी छ ।

बाँकी उपमहानरमा प्रमुख र उपप्रमुख दुवै उम्मेदवार टुंगो लगाएको छ ।

उपमहानगरपालिका

धनगढी

मेयर – रणवहादुर चन्द
उपमेयर( चन्द्रकला राना थारु

नेपालगन्ज

मेयर– पशुपति दयाल मिश्र,
उपमेयर– शान्ति ढकाल

तुलसीपु

मेयर– टिकाराम खडका,
उपमेयर– स्यानी चौधरी

घोराही

मेयर– नरुलाल चौधी

उपमेयर- हुमा डिसी

बुटवल

मेयर– बाबुराम भट्टराई
उपमेयर– साबित्रा अर्याल

हेटौंडा

मेयर–अनन्त पौडेल
उपमेयर–सुमित्रा काफ्ले

धरान

मेयर– मन्जु भण्डारी
उपमेयर–पदम लिम्बु

इटहरी

मेयर– यामकुमार सुब्बा
उपमेयर– संगीता चौधरी

कलैया

मेयर- बिनोद शाह


Author

थप समाचार
x